शान्तिपूर्ण आन्दोलनमा दमन भयो : सीके राउत
धनुषा । जनमत पार्टीका अध्यक्ष सीके राउतले शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले दमन गरेको बताएका छन् । शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले गोली चलाएका छन्, अध्यक्ष राउतले भने, ‘शान्तिपूर्ण आन्दोलनमा दमन भयो...