२७ फाल्गुन २०७८, शुक्रबार
प्रधानमन्त्री र म पुँजीगत खर्च बढाउन लागिपरेका छौँ : अर्थमन्त्री शर्मा
काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित रहेको बताएका छन् । कास्कीको लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको लेखनाथ महोत्सवको उद्घाटन...