एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बाँचियो, अध्यक्षले अब विशेष सम्बोधन गर्नुहुन्छ : प्रचण्डको सचिवालय
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको बताएको छ । प्रचण्डकी छोरी एवं स्वकीय सचिव गङ्गा दाहालले सतहका घटनालाई हेरेर...