तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षण मुक्त गर्न जरुरी –सर्वोच्च अदालत [पूर्णपाठसहित]
काठमाडौँ । सर्वोच्च अदालतले तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षण सम्बन्धी व्यवस्थालाई मुक्त गर्न जरुरी रहेको जनाएको छ । आरक्षणको व्यवस्थालाई जातीय वा वर्गीय रूपमा भन्दा लक्ष्य केन्द्रित बनाउन सरकारलाई आदेश...