प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवा निवास बुढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएको...