आजदेखि काठमाडौँमा जोरबिजोर हट्यो, रोकिएका परीक्षा सञ्चालन गर्न पाइने
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो पार्दै आजदेखि सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाइएको...