एमाले एकताका लागि अनौपचारिक सहमति- ‘विपक्षी दलका नेताका पक्षमा हस्ताक्षर हुनु जनहित विपरीत’
काठमाडौँ । आपसी एकतातर्फ अघि बढेको नेकपा (एमाले) को केन्द्रीय कमिटीको (हिजो) शुक्रबारको १३ औँ बैठकले आफ्ना पार्टीका कतिपय निवर्तमान सांसद्बाट विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर...