पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५२९३ जना संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३७४९ जनामा कोरोना भाइरस संक्राण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५२९३ जना संक्रमण मुक्त भएका छन् । यस्तै...