कर्णालीमा काँग्रेसका नवनियुक्त दुई मन्त्रीले लिए सपथ
सुर्खेत । कर्णाली प्रदेश सरकारमा थपिएका काँग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु...