दोस्रो लहरको कोरोनाबाट पाँच सय प्रहरी सङ्क्रमित, दुईको मृत्यु
काठमाडौँ। दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना सङ्क्रमण भएको छ । पछिल्लो पटक फैलिएको दोस्रो लहरको कोरोनाबाट काठमाडौँ उपत्यकाकै प्रहरी सबैभन्दा बढी सङ्क्रमित भएको प्रहरी प्रधान कार्यालयले जनाएको...