अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि तीन अस्पताललाई पौने ६ करोड
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेको बताएका छन् । शुक्रवार पदबहाली पछि कुरा गर्दै नवनियुक्त...