प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउनेछन्। गत सोमबार सरकारको सिफारिसमा राष्ट्रपति...