सहमति कार्यान्वयनको माग गर्दै विप्लव पुगे बालुवाटार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज सोमबार भेटवार्ता भएको छ। नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बालुवाटार पुगेर ओलीसँग...