बर्डफ्लु नियन्त्रणका लागि मन्त्रालयद्वारा ‘र्यापिड रेस्पोन्स टिम’ तयार
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ । बर्डफ्लु नियन्त्रणका लागि ‘र्यापिड रेस्पोन्स टिम’ तयार गरेर सतर्क रूपमा बसेको मन्त्रालयका सहसचिव डा....