यस्तो छ संवैधानिक परिषद नयाँ अध्यादेश (पूर्णपाठसहित)
काठमाडौँ । सरकारले मंगलबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेको छ । अध्यादेशमार्फत संवैधानिक परिषदमा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था...