जोर्जियाको पुन : मतगणनामा बाइडेन नै विजयी
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको चुनावमा जर्जिया राज्यमा दोस्रो पटक मतगणना गर्दा पनि डोनाल्ड ट्रम्प पराजित भएका छन्। जोर्जिया राज्यका सचिवद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...