ब्रेन ट्युमर भएका दिदीभाइको उपचारका लागि सांसद आलेले दियो एक लाख
डोटी । डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले ब्रेन ट्युमर भएर उपचाररत डोटीको बिडकेदार गाउँपालिका–१ रिसडीकी २३ वर्षीया निर्मला मन्नी तथा उनका १८ वर्षीय भाइ डबल मन्नीको उपचारका लागि रु...