आफैँ घूस दिएर गर्ने ‘स्टिङ अप्रेसन’को वैधतामाथि सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैँले घूस रकम उपलब्ध गराएर गर्ने ‘स्टिङ अप्रेसन’ को वैधतामाथि सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेमा अनुसन्धान गरी...