झाँक्रीलाई बिनासर्त रिहाइको माग गर्दै मिश्रले सोधे : ओलीलाई कानुन लाग्छ कि लाग्दैन ?
काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रामकुमारी झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेका छन् । आज बिहिबार दाहाल-नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा...