कोरोना सङ्क्रमितलाई अन्यत्र लैजान खोज्दा झडप, १० राउन्ड हवाई फायर
रौतहट । रौतहटको ईशनाथ नगरपालिकाको जोकाहाटोलमा रहेका कोरोना सङ्क्रमितलाई अन्यत्र उपचार गर्न लैजान लागेको भन्दै प्रहरी र स्थानीयबिच झडप भएको छ । ईशनाथ नपा ७ को जोकहाँमा रहेको अनवारुल इस्लामिक...