अमेरिकामाथि ‘आधुनिक डकैति’को आरोप : जर्मनी लैजान ठिक्क पारिएका मास्क अमेरिकातर्फ लगियो
जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। बर्लिनको...