दामनमा मृत्यु भएका ८ भारतीयलाई दुतावासको इच्छा अनुसार पठाइने
काठममाडौँ । दामनमा मृत्यु भएका ८ जना भारतीय नागरिकलाई भारतीय राजदुतावासको इच्छा अनुसार भारत पठाइने भएको छ । मंगलवार मकवानपुरको थाहा नगरपालिका–४ दामनको एभरेष्ट पानारोमा रिसोर्टमा निसास्सियर मृत्यु भएका ८...