सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषद् सदस्यले दिए राजीनामा
काठमाडौं । न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् । वैदिकले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार राष्ट्रपति विद्यादेवी...