प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्लेटलेट्स’ चढाइएको छ । शल्यक्रिया र डायलसिसका कारण प्रधानमन्त्रीलाई बिहिबार प्लेटलेट्स चढाइएको हो । एपेन्डिसाइटिससँगै पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि गत मंगलबार ओलीको आकस्मिक शल्यक्रिया...