काठमाडौंबाट फर्किएका तनहुँका कर्मचारीमा कोरोना संक्रमण
पोखरा । काठमाडौँबाट फर्किएका तनहुँका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २ गतेदेखि ८ काठमाडौँ बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो...