रेडियो नेपालको कार्यकारी निर्देशकमा केसी
काठमाडौँ । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये केसीलाई निर्देशक नियुक्त गर्ने निर्णय...