६० प्रतिशत काम गरेर १०० प्रतिशतको मूल्यांकन हुने परिपाटी रहनु हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साठी प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन हुने परिपाटी रहनु हुँदैन भन्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा हिजो सिंहदरबारमा सुरु भएको...