निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना
कञ्चनपुर । कञ्चनपुरमा नगरिक संघर्ष समितिले निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै धर्ना शुरु गरेको छ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग...