कर्मचारीमाथि कुटपिट, गाडीमा तोडफोड
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले यहाँस्थित जिल्ला सरकारी वकिल कार्यालयमा आज तोडफोड गर्नाका साथै कर्मचारीमाथि हातपात गरेका छन् । नेविसङ्घले भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्यारा...