सशस्त्र द्वन्द्व पछि बन्द भएको अपिहिमाल आरोहणमा पहिलोपटक विदेशी
दार्चुला । सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना नेपालीसहित) १० जनाको टोली दार्चुला आइपुगेको छ । संस्कृति पर्यटन...