म्यान्माका राष्ट्रपति लुम्बिनीमा : म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीको भ्रमण
बुटवल । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्...