केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने –प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पूरा गरिने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको शनिबार उदघाटन गर्दै उनले सरकारले कर्मचारी समायोजनको काम अघि...