आफ्नै गाडी भएको पकेटमार श्रीमानलाई छुटाउन श्रीमतीको ३ लाख दिने अफर
काठमाडौं । कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको एउटा बसमा पाकेटमार विवेक लामालाई प्रहरीले पक्राउ गर्यो । उनी बसमा यात्रा गरिरहेका यात्रु सरोज कार्कीको पकेट मारीरहेको अवस्थामा रंगेहात पक्राउ परे । उनलाई...