गृह मन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा
काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनले आफ्नो राजीनामा बुझाएका हुन् । राप्रपाका अध्यक्ष कमल थापालाई आफुभन्दा माथि राखेको भन्दै प्रधानमन्त्रीसँग असन्तुष्टी जनाउदै...