पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध अमेरिकामा प्रदर्शन
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन गरिएको छ । अमेरिकास्थित डालस टेक्सासको एक कार्यक्रममा जान लागेका बेला उनीविरुद्ध केही नेपाली युवाले प्रदर्शन गरेका...