फोटो सहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता
कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन् । निर्वाचन कार्यालयले...