प्रधानसेनापतिको कार्यभार हस्तान्तरण
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण गरेका छन्। प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने परम्परा अनुसार बिहीबार जंगी अड्डामा आयोजित एक...