गृहमन्त्री बादल र दक्षिण कोरीयाली राजदुतबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि दक्षिण कोरीयाका राजदुत पार्क योङ सिकले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–दक्षिण कोरीया द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा...