कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका,२०७५ स्वीकृत
काठमाडैं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए...