सरकारको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे
काठमाडौँ । सरकारले आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम आज(सोमबार) संघीय संसद्मा पेस गर्दै छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत...