औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो : विद्युत प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । विद्युत प्राधिकरणले सूचना प्रकाशन गरी औद्योगिक क्षेत्रमा भइरहेको दैनिक तीन घन्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा...