अनुमतिबिना काम गर्ने ११ उत्तर कोरियाली दरबारमार्गबाट पक्राउ
काठमाडौँ । महानगरीय अपराध अनुसन्धान विभागले दरबारमार्गमा रहेको प्योङयोङ आरेऱ्याङ रेस्टुरेन्टमा अबैधरुपमा काम गरिरहेका ११ जना उत्तर कोरियालीलाई पक्राउ गरेको छ । पर्यटक भिषामा नेपाल आएर काम गरिरहेका उत्तर कोरियालीले...