अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम हुन गृहमन्त्रीको निर्देशन
बुटवल । गृहमन्त्री रामबहादुर थापाले अस्थिरता निम्त्याउन खोज्ने तत्वहरुलाई निस्तेज पार्ने गरी काम गर्न कर्मचारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । प्रदेश नं. ५ अन्तर्गत प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई...