त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन दश महिनाभित्रै पूरा गरिने
नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि...