खड्काको सम्मानमा कांग्रेसले ७ दिन पार्टीको आधा झण्डा झुकाउने
काठमाडौं । नेपाली कांग्रेसले नेता खुमबहादुर खड्काको निधनको शोकमा ७ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेसको बैठकले पाँच दिन पार्टीका औपचारिक कार्यक्रम नगर्ने निर्णय...