निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा
दाङ । सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँँमा भएकाले...