आजदेखि थप सत्र जिल्लामा अनुदान वितरण गरिने
काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदानवापतको पहिलो किस्ता वितरण सुरु गर्ने भएको छ । प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकालाई...