एक वर्षभित्र तीन वटै निर्वाचनः परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका क्रममा एक वर्षभित्र मुलुकका तीन वटै तहको निर्वाचन सम्पन्न गरिने बताएका छन् । भारतको नयाँ दिल्लीमा...