संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यकः महासचिव पोखरेल
विराटनगर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पुर्याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा शुक्रबार विराटनगरमा अयोजित पत्रकार भेटघाटमा...