सर्वोच्चद्धारा आइजीपी प्रकरण मुद्धाको पूर्ण पाठ सार्वजनिक
काठमाडौं । प्रहरी महानिरीक्षक बढुवाको बिषयमा चन्द–सिलवाल मुद्धामा सर्वोच्चले फैसलाको पूर्ण पाठ निकालेको छ । आइजीपी नियुक्ति गर्ने अधिकार सरकारको कार्यकारीणी अधिकार भए पनि यो बन्धनरहित अधिकार नभएको सर्वोच्च अदालतले...